२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

shivam cement
२०८१ कार्तिक ११ गते १२:४७
Shares
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

रूपन्देहीः जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीको कञ्चन गाउँपालिका–४ बस्ने ४५ वर्षीय निर्मल थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

थापाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ADV

सम्बन्धित खबर