२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

प्रधानमन्त्री ओलीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली

Nada
२०८१ कार्तिक १३ गते ११:५०
Shares
प्रधानमन्त्री ओलीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौं स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ncell

शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

सम्बन्धित खबर