२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

शताब्दी पुरानो झोलुंगे पुल मर्मतसम्भार

Nada
२०८१ कार्तिक १४ गते ११:४४
Shares
शताब्दी पुरानो झोलुंगे पुल मर्मतसम्भार

म्याग्दी : विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मंगलाघाटमा  बनाइएको झोलुंगे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । 

ncell

प्रादेशिक झोलुंगे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल ममत गरेको हो । 

एक सय ३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ । 

सम्बन्धित खबर