२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

रेड पाण्डाको छालासहित एक जना पक्राउ

shivam cement
२०८१ कार्तिक १४ गते १२:४६
Shares
रेड पाण्डाको छालासहित एक जना पक्राउ

काठमाडौंः काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थानसहित बाग्लुङ वरेङ गाउँपालिका–३ घर भइ काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADV

सम्बन्धित खबर