२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

draupadi film
मध्यान्ह
२०८१ कार्तिक २१ गते १८:१४
सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

काठमाडौंः चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ५ सय २ ग्रामसहित कैलाली टिकापुर नगरपालिका–४ घर बताउने २३ वर्षीय एलिस ढकाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा खटिएको प्रहरीले नेपालगंजदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ढकाललाई उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ADV

सम्बन्धित खबर

Advertise