२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मुगुको गमगडिमा प्रभु बैंकको ३०६औँ शाखा विस्तार

Nada
२०८१ असार ४ गते १५:३९
Shares
मुगुको गमगडिमा प्रभु बैंकको ३०६औँ शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुगुको छायानाथ रारा नगरपालिका,वडा नं.०२ गमगढिमा आफ्नो ३०६ औं शाखा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले बैंकिङ सेवा विस्तार गर्ने क्रममा गमगढिमा शाखा सञ्चालनमा ल्याएको हो  ।

ncell

बैंकले गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । 

प्रभु बैंकले हालसालै “बैंक अफ द इयर २०२३” को उपाधि पाएको छ । प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरु छन् ।

ताजा खबर

सम्बन्धित खबर