२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

देउरानीको हत्या गरेको अभियोगमा जेठानी पक्राउ

shivam cement
२०८१ कार्तिक २७ गते १२:५९
Shares
देउरानीको हत्या गरेको अभियोगमा जेठानी पक्राउ

बैतडीः डिलासैनी गाउँपालिका–२ छेपट्टा डुङरी बस्ने २३ वर्षीया सुनिता बोहराको हत्या गरेको अभियोगमा उनकै जेठानी ३० वर्षीया दीपा बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवाद भइ झै–झगडा हुँदा दीपाले दाउराको चिरपट प्रहार गर्दा सुनिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर