२०८१ कार्तिक २९ गते बिहिवार / Nov 14 , 2024 , Thursday
२०८१ कार्तिक २९ गते बिहिवार

हिमालयन क्यापिटलले ७ प्रतिशत नगद लाभांश दिने

ADV
मध्यान्ह
२०८१ कार्तिक २८ गते २१:५२
हिमालयन क्यापिटलले ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं : हिमालयन क्यापिटलको ७ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटनको सातौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश सभाले पारित गरेको छ ।

बुधबारको दिन क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ । 

हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise