२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बिहीबार तोलामा २२ सयले घट्यो सुनको मूल्य

Nada
२०८१ कार्तिक २९ गते ११:५३
Shares
बिहीबार तोलामा २२ सयले घट्यो सुनको मूल्य

काठमाडौंः बिहीबर सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई हजार दुई सयले घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर बिहीबार एक हजार नौ सय ०५ रुपैयाँ कायम भएको हो ।
 

ताजा खबर

सम्बन्धित खबर