२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपालको बिजुली शुक्रबारदेखि बंगलादेश निर्यात हुने, भारतले दियो अनुमति

Nada
२०८१ कार्तिक २९ गते १८:०५
Shares
नेपालको बिजुली शुक्रबारदेखि  बंगलादेश निर्यात हुने, भारतले दियो अनुमति

काठमाडौं : भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ ।

ncell

भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले शुक्रबार मध्याह्न १२:४५ बजेबाट ४० मेगावाट विद्युत् निर्यात हुने जानकारी दिए । तर, यो याममा एक दिनमात्र निर्यात हुने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर