२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबलको एटिएम

ADV
मध्यान्ह
२०८१ असार ४ गते २१:१०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबलको एटिएम

काठमाडौं : ग्लोबल आइएमई बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या तीन सय ८४ पुगेको छ । 

यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise