२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आज सुनचाँदीको मूल्यमा वृद्धि

Nada
२०८१ कार्तिक ३० गते ११:२४
Shares
आज सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौंः आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज छ सयले बढेर तोलामा एक लाख ६० हजार छ सय रुपैयाँ कायम भएको छ ।

ncell

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर ताेलामा एक हजार नौ सय १० रुपैयाँ कायम भएको छ ।


 

ताजा खबर

सम्बन्धित खबर