काठमाडौं : पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा वैदेशिक रोजगार क्षेत्रसँग जोडिएका उम्मेदवारका लागि यसपटकको निर्वाचन परिणाम फलदायी रहेन । पूर्वश्रममन्त्री डोलप्रसाद अर्याल र पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए भने अन्यले हारको सामना गर्नुपर्यो । रास्वपाका उपसभापति पूर्वमन्त्री ...