काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले सिन्डिकेट अन्त्य गर्ने उद्देश्यअनुसार परराष्ट्र मन्त्रालयमार्फत श्रम सम्झौता भएका सबै श्रम गन्तव्य मुलुकमा दर्ता रहेका म्यानपावर कम्पनीको नामावलीसहितको सूची पठाएको बताएका छन् । आइतबार विभागमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले जापानमा जिट्को अन्तर्गतका ५ ...