नेपाल जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक हो, जबकि विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून छ । हिमालयमा बढ्दो तापक्रमसँगै हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने, बाढी, पहिरो, खडेरी र डढेलोका घटना तीव्र हुने क्रमले नेपालको ...