–शम्भु पनेरू
नेपाल विश्वको एक सानो, विकासोन्मुख, भूपरिवेष्ठित राष्ट्र हो, जसको भौगोलिक स्थिति भारत र चीनजस्ता दुई विशाल राष्ट्रको बीचमा छ । यही कारणले नेपालका लागि कूटनीति एक अत्यन्तै संवेदनशील, जटिल र निर्णायक विषय बनेको छ । कूटनीति न केवल राष्ट्रिय ...