काठमाडौं : पार्टी निर्माणको ६ महिनामै प्रतिनिधिसभामा २१ सिट जितेर संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय ध्रुवीकरणमा परेको छ । पुराना राजनीतिक दलहरूप्रतिको वितृष्णा र नयाँ आशाको मत बोकेर वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा ...