काठमाडौं : दिल्लीको कनट प्लेस र आरके आश्रम मेट्रो स्टेसन आसपास ११ अक्टोबरमा प्रदर्शनकारी र प्रहरीबीच लुकामारी चलिरहेको थियो । प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिइरहेको थियो । त्यही क्रममा नेहा बोरा पक्राउ परेको खबर फैलियो । सञ्चारकर्मीहरू उनको तस्बिर खिच्न दौडिए ...