दोहा, कतार - बागलुङ सेवा समाज कतारले नेपालीहरूको महान् पर्व बडादसैँका अवसरमा विजया दशमीको टीका तथा जमरा ग्रहण कार्यक्रम आयोजना गरेको छ । रोजगारी तथा विभिन्न सिलसिलामा कतारमा बसोबास गर्दै आएका बागलुङवासी नेपालीहरू सहभागी कार्यक्रममा टीका तथा जमरा ग्रहण गर्दै ...