२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ १७ गते ०६:१०
तपाईंको आजको राशिफल

(भदौ १७ गते, सोमबार)

मेष : राजकीय कार्यमा वृद्धि हुनेछ । नयाँ सम्पर्क बढ्नेछ ।
वृष : रचनात्मक कार्यमा सफलता मिल्नेछ । मनोरञ्जन बढ्ने योग छ ।  
मिथुन : कार्य सफल हुनेछ । नौलो कार्यमा प्रगति हुनेछ ।
कर्कट : शैक्षिक कार्यमा प्रगति हुनेछ । खानपानमा सन्तुलन राख्नुहोला । 
सिंह : आर्थिक लाभ हुनुका साथै, व्यापारिक पक्ष पनि सुदृढ हुनेछ ।
कन्या : पदमा वृद्धि हुनेछ । कृषिजन्य कार्यमा लाभ मिल्नेछ ।
तुला : दाम्पत्य जीवन समझदारी र सुझबुझपूर्ण ढंगबाट अगाडि बढ्नेछ ।
वृश्चिक : वाहन सावधानी जरुरी छ । राजनीतिक कार्य सफल भइनेछ । 
धनु : नयाँ काम बन्नेछ । बाहिरी सम्बन्ध राम्रो रहनेछ ।
मकर : प्रयास सफल तथा धन आर्जन हुने योग छ ।
कुम्भ : स्वास्थ्य गडबड हुने योग । चिन्तामा वृद्धि हुनेछ ।
मीन : सुख सुविधामा वृद्धि तथा नयाँ सम्पर्क बन्ने योग छ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise