२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

जसपा नेपालको राष्ट्रिय महाधिवेशन मञ्च हावाहुरीले भत्कायो

सरकारको निर्णय : विपद्‍मा परेर घाइते भएकाहरुको निःशुल्क उपचार, सञ्चालन भइरहेका सबै परीक्षा स्थगन

काठमाडौं : सरकारले विपद्‍मा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले घाइतको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले अविरल वर्षाले अवरुद्ध भएका सडकहरु तत्काल ...