२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

बुधबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nada
२०८१ मंसिर ५ गते ११:५१
Shares
बुधबार सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौंः बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सयले बढेर प्रतितोला १ लाख ६३ हजार कायम भएको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार ९५० रुपैयाँ कायम भएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर