२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

shivam cement
मध्यान्ह
२०८१ मंसिर ६ गते १८:५१
इजरायलका प्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौंः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले प्रधानमन्त्री तान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन् । योसँगै न्यायाधीशहरूले पूर्व रक्षामन्त्री योभ गालान्त र हमासका नेता मोहम्मद देइफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेका छन् । 

आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै न्यायाधीशहरूले उनीहरूविरुद्ध पुर्जी जारी गरेका हुन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise