२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

एमाले सचिवालय बैठक बस्दै

Nada
२०८१ पुष १० गते १०:४२
Shares
एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ : नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

ncell

केन्द्रीय कमिटी बैठकमा आज स्थानीय तह उपनिर्वाचन सरकारको कामको समीक्षा र एमालेले वार्षिक कार्ययोजना अनुसार काम भए, नभएकोबारे समीक्षा गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

सम्बन्धित खबर