२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

माओवादी केन्द्र रुकुम पश्चिमको अधिवेशन सुरु

Nada
२०८१ पुष १३ गते १६:०९
Shares
माओवादी केन्द्र रुकुम पश्चिमको अधिवेशन सुरु

रुकुम पश्चिम : रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको ६ वटै स्थानीय तहको सम्मेलन सुरु भएको छ । सम्मेलन भोलिसम्म चल्ने छ । सम्मेलनबाट नयाँ कार्यसमिति गठन हुने नेकपा  माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

कार्ससमिति निर्वाचन प्रणालीबाट निर्वाचित हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका प्रचारप्रसार विभाग प्रमुख मेगराज खड्काले बताए । 

कार्यविधि बनाएर पहिलो पटक जिल्लाका ६ वटा स्थानीय तहमा एकै साथ सम्मेलन सुरु गरिएको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर