२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

सर्‍यो विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन

Nada
२०८१ माघ ३ गते ११:४७
Shares
सर्‍यो विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन

काठमाडौंः संघीय संसदका विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ । बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन शुक्रबार दिउँसो ३ बजेका लागि सारिएको  हो ।

हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको दुई सदस्सीय कार्यदल बनाएको छ । पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर