काठमाडौं : पुस महिनामा ७६ म्यानपावर कम्पनीले १०० र सोभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । त्यसमध्ये ८१४ जना कामदार पठाएको नीलकमल ह्युमन रिसोर्स प्रा. लि. सय बढी कामदार पठाउने कम्पनीहरूको शीर्ष स्थानमा छ । ७६२ जना कामदार पठाएको एसओएस म्यानपावर सर्भिस प्रा. लि. दोस्रो र ७०१ कामदार पठाएको प्याराडाइज इन्टरनेसनल प्रा. लि. शीर्ष सूचीको तेस्रो नम्बरमा छन् ।
धेरै कामदार पठाउने म्यानपावर कम्पनीहरू :
नीलकमल ह्युमन रिसोर्स प्रा. लि.– ८१४
एसओएस म्यानपावर सर्भिस प्रा. लि.– ७६२
प्याराडाइज इन्टरनेसनल प्रा. लि.– ७०१
लुलु इन्टरनेसनल प्रा. लि.– ६४२
ओशो रिक्रुटमेन्ट प्रा. लि.– ४२०
लिंक इन्टरनेसनल प्रा. लि. – ३४२
भिजन एन्ड भ्याल्यु ओभरसिज प्रा. लि.– ३३३
द रिभर ओभरसिज प्रा. लि.– ३००
एयर किंग्स प्लेसमेन्ट प्रा. लि.– २८७
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.– २८४
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.– २७९
थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रा. लि.– २५९
वल्र्ड वाइड इम्प्लोइमेन्ट प्रा. लि.– २५४
मदरल्यान्ड ओभरसिज प्रा. लि.– २४४
एसिया लिंक सर्भिसेस प्रा. लि.– २४४
इगल म्यानपावर कन्सल्ट्यान्ट प्रा. लि. – २४४
आयुश ओभरसिज प्रा. लि.– २४१
मास ह्युमन रिसोर्स प्रा. लि.– २३३
मोभिरा रिक्रुटमेन्ट प्रा. लि.– २३६
कन्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि.– २२१
साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा. लि.– २१८
गोरखा ह्युमन रिसोर्स प्रा. लि.– २०४
अल सेक्युर म्यानपावर रिक्रुटमेन्ट प्रा. लि.– १९४
जब सिकर म्यानपावर प्रा. लि.– १९३
स्यारोन म्यानपावर सर्भिस प्रा. लि.– १९२
पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रा. लि.– १८२
इमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रा. लि.– १८१
अल हायात म्यानेजमेन्ट सिस्टम प्रा. लि.– १७९
ब्रिज स्काई इन्टरनेसनल प्रा. लि.– १७३
एमबी ह्युमन रिसोर्स प्रा. लि.– १७३
अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा. लि.– १७०
सनलाइट ह्युमन रिसोर्स प्रा. लि.– १८६
लिडिङ म्यानपावर रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १६०
सपोर्ट ह्युमन रिसोर्स प्रा. लि.– १६०
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा. लि.– १५४
इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १५४
हमदान ग्लोबल प्रा. लि.– १५३
अक्फोर्ड इन्टरनेसनल प्रा. लि.– १५१
मनास्लु इन्टरनेसनल सर्भिस प्रा. लि.– १४७
अर्थस्मार्ट ह्युमन रिसोर्स नेपाल प्रा. लि.– १५२
डेस्टिनी एचआर ग्रुप प्रा. लि.– १४९
शिखर इन्टरनेसनल म्यानपावर सर्भिस प्रा. लि.– १४७
शेरमान ग्लोबल म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रा. लि.– १४४
रोटरी रिक्रुटमेन्ट प्रा. लि.– १३९
टेस्ला ओभरसिज प्रा. लि.– १३६
स्टारिस एचआर सर्भिसेज प्रा. लि.– १३४
लक्की एचआर सोलुसन प्रा. लि.– १३३
योङ म्यानपावर प्रा. लि.–१३३
एसपीएम ओभरसिज प्रा. लि.– १३२
नेपाल वल्र्ड ओभरसिज प्रा. लि.– १३१
गल्फ मेनपावर सर्भिस प्रा. लि.– १२७
आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रा. लि.– १२४
आयुश इन्टरनेसनल ओभरसिज सर्भिस प्रा. लि.– १२३
गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रा. लि.– १२२
बेस्ट रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १२१
सागर रिक्रुटमेन्ट प्रा. लि.– १२१
सेगुल इन्टरनेसनल ग्लोबल एचआर कन्सल्ट्यान्ट प्रा. लि.– १२१
एचएमटी ओभरसिज प्रा. लि.– ११९
सनलाइट रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– ११६
फ्रन्टलाइन रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– ११६
युरो एसिया एचआर सोलुसन प्रा. लि.– ११४
इन्डेक्स रिक्रुटमेन्ट प्रा. लि.– ११२
माभेन रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– १११
नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा. लि.– ११०
सब इन्टरनेसनल ह्युमन रिसोर्स प्रा. लि.– १०९
डीके रिभर ओभरसिज प्रा. लि.– १०६
सिवाकोटी म्यानपावर सर्भिस प्रा. लि.– १०६
स्किल ग्रुप एचआर रिक्रुटमेन्ट प्रा. लि.– १०६
एम्स ओभरसिज प्रा. लि.– १०४
सगुन ओभरसिज सर्भिस प्रा. लि.– १०३
ब्लु स्काई इन्टरनेसनल प्रा. लि.– १०३
कोसर ह्युमन रिसोर्स प्रा. लि.– १०१
राज ग्रुप अफ कम्पनी प्रा. लि.– १०१
भिक्टोरी नेपाल प्रा. लि.– १०१
मिराकल इम्प्लोइमेन्ट सर्भिस प्रा. लि.– १०१
बिलिभिएबल ओभरसिज प्रा. लि.– १००