२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

शान्दार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट घटना : २ जनाको मृत्यु

himalayanlife
२०८१ माघ २९ गते ११:४५
Shares
शान्दार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट घटना : २ जनाको मृत्यु

काठमाडौंः काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा गत बिहीबार भएको ग्याँस सिलिण्डर विस्फोट घटनामा घाइते भएमध्येका २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते अन्य ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर