२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

रवि लामिछानेलाई हिरासतमै राख्न माग गर्दै निवेदन दर्ता

himalayanlife
२०८१ माघ २९ गते १२:५९
Shares
 रवि लामिछानेलाई हिरासतमै राख्न माग गर्दै निवेदन दर्ता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासतमै राख्नुपर्ने मागसहित निवेदन दर्ता भएको छ । उच्च सरकारी वकिल कार्यालय पाटनले जिल्ला अदालत काठमाडौंको आदेशविरूद्व निवेदन दर्ता गरेको हो। 

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणका प्रतिवादी लामिछानेलाई धरौटीमा छाड्नु गलत भएको दाबी गर्दै उच्च सरकारी वकिल कार्यालय पाटनले निवेदन दर्ता गरेको हो।  

कार्यालयले स्वर्णलक्ष्मी सहकारी ठगीकै आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लेखा समिति सदस्य सुनिता नेवा र कर्जा उपसमितिका सदस्य कमल लामालाई पनि थुनामै राख्न माग गरेको छ।


 

सम्बन्धित खबर