२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जुम्लामा पुनः भूकम्पको धक्का

Nada
२०८१ माघ ३० गते १६:०५
Shares
जुम्लामा पुनः भूकम्पको धक्का

काठमाडौंः जुम्लामा बुधबार लगातार दोस्रो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ३८ मिनेटमा जिल्लाको पातमारा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

ncell

आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ताजा खबर

सम्बन्धित खबर