२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

साँखुमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

himalayanlife
२०८१ माघ ३० गते १८:४०
Shares
साँखुमा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौंः काठमाडौंको साँखुमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साँखुस्थित कात्तिकेमा चाबहिलको एसएस एकेडेमी स्कुलको बा२ख ७९५८ नम्बरको बस दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको हो ।  

दुर्घटनामा स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित गरी ४० जना घाइते भएका छन् । उक्त बस नगरकोटमा पिकनिक बनाएर फर्किएको थियो ।

सम्बन्धित खबर