२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

टुँडिखेलमा यसरी मनाइयो ७५औं प्रजातन्त्र दिवस (तस्वीरहरु)

draupadi film
मध्यान्ह
२०८१ फागुन ७ गते १२:२६
टुँडिखेलमा यसरी मनाइयो ७५औं प्रजातन्त्र दिवस (तस्वीरहरु)

काठमाडौंः टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो । 

नेपाली सेना र नेपाल प्रहरीको टोलीले विभिन्न कला कौशल प्रस्तुत गरेको थियो भने विभिन्न समूहले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए। 

तस्वीरहरु:

 

ADV

सम्बन्धित खबर

Advertise