२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली 

shivam cement
२०८१ असार १८ गते १०:१७
Shares
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओली बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

नयाँ गठबन्धनको सहमति गरेसंगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । यता प्रचण्ड भने तत्काल राजीनामा नदिने मनस्थितिमा छन् । 

ताजा खबर

सम्बन्धित खबर