२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कांग्रेस-एमाले गठबन्धनलाई जसपा नेपालको साथ

ADV
मध्यान्ह
२०८१ असार १८ गते १०:२९
कांग्रेस-एमाले गठबन्धनलाई जसपा नेपालको साथ

काठमाडौँ । कांग्रेस-एमाले गठबन्धनलाई जनता समाजवादी पार्टी नेपालले साथ दिने भएको छ ।  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए ।

नयाँ समीकरणमा एमाले र कांग्रेस मुख्य दलका रुपमा रहेका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । तर जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।

सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ । प्रचण्डले राजीनामा नदिएसम्म रास्वपाले साथ दिने निर्णय गरेको छ । तर सरकार परिवर्तन भईसकेपछि रास्वापा कता मोडिन्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise