२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदबाट विश्वासको मत लिने

shivam cement
२०८१ असार १८ गते ११:४२
Shares
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसदबाट विश्वासको मत लिने

काठमाडौँ : प्रधामन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेका छन् ।  माओवादी पदाधिकारीको बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक प्रावधानअनुसार संसद्भित्र विश्वासको मतको सामाना गर्ने भएका छन् । प्रधानमन्त्रीलाई अन्तिम समयसम्म रास्वपाले साथ दिने निर्णय गरिसकेको छ ।  

ताजा खबर

सम्बन्धित खबर