२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

ADV
मध्यान्ह
२०८१ असार १८ गते १२:४६
प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनउनी शितल निवास पुगेका हुन् ।

पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै एमाले-माओबादीको गठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन । तर उनले राजीनामा नदिई बिश्वासको मतको सामना गर्ने बताईसकेका छन् । 


 

ADVADV

सम्बन्धित खबर

Advertise