२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

गिरिजाबाबुकै कारण देशमा गणतन्त्र आयो : देउवा 

Nada
२०८१ असार १८ गते १३:५७
Shares
गिरिजाबाबुकै कारण देशमा गणतन्त्र आयो : देउवा 

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।

ncell

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीका क्रममा देउवाले २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा कोइराला क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको स्मरण गरे । गिरिजा वावुकै कारण देशमा गणतन्त्र आएको देउवाको दाबी छ । 

ताजा खबर

सम्बन्धित खबर