२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सत्तारूढ दलको बैठक सुरु

shivam cement
२०८१ चैत १२ गते १६:०७
Shares
सत्तारूढ दलको बैठक सुरु

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा  सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।
 

सम्बन्धित खबर