२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रतिपक्षी दलहरूको बैठक जारी

Nada
२०८१ चैत १३ गते ०९:५०
Shares
प्रतिपक्षी दलहरूको बैठक जारी

काठमाडौँ : प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरू नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ ।

ncell

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरू सहभागी छन् ।
 

ताजा खबर

सम्बन्धित खबर