२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्यमा नयाँ रेकर्ड

Nada
२०८१ चैत १५ गते ११:३७
Shares
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौंः एक सातामै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

ncell

बिहीबारकोे तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर