२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

shivam cement
२०८२ वैशाख १० गते १४:२४
Shares
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङः जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी खडक नगरपालिका–९ बस्ने ३१ वर्षीय विष्णुदेव मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका–१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर