२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

नेसपा अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता

मध्यान्ह
२०८२ वैशाख १५ गते १६:५७
नेसपा अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता

काठमाडौं : नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता भएको छ ।

भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई रक्षामन्त्री सिंहसँग नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा संवाद भएको भट्टराईको सचिवालयले जनाएको छ ।

भेटमा डा. भट्टराईले हालै कश्मीरको पेहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी हमलाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशनको उद्घाटन गर्न भारत भ्रमणमा 
 

ADV

ताजा खबर

सम्बन्धित खबर