२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

shivam cement
सत्यराज सिंह
२०८२ वैशाख १५ गते २१:३५
Shares
ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

बझाङ : ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका फरार प्रतिवादी पक्राउ परेका छन् । बझाङ जिल्ला अदालतले २०६७ असार २० गते दोषी ठहर गरी पाँच वर्ष कैद फैसला सुनाएका फरार सुर्मा गाउँपालिका –४ का ४९ वर्षीय मन सिंह पुजारालाई प्रहरीले पक्राउ गरी सजाय भुक्तानका लागि कारागार पठाइएको हो ।

लुकीछिपी बसिरहेको अवस्थामा घरमै फेला पारी जिल्ला अदालत बझाङमा ल्याएर बुझाइ सजाय भुक्तानका लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर जोशीले जानकारी दिए । 
 

सम्बन्धित खबर