२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

सत्ता पक्षीय दलको बैठक बस्दै 

मध्यान्ह
२०८२ वैशाख १७ गते ०७:०६
सत्ता पक्षीय दलको बैठक बस्दै 

काठमाडौँ : सत्ता पक्षीय दलका शीर्ष नेताहरूको बैठक बुधवार बस्ने भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको  बैठकमा समसामयिक राजनीति, शिक्षक आन्दोलन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषयमा छलफल हुनेछ । 

विभिन्न चरणमा वार्ता हुँदा पनि अहिलेसम्म शिक्षक र सरकारबीच सहमति हुन सकेको छैन। विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समितिको बैठकमा छलफल चलिरहेको छ। 

ADV

ताजा खबर

सम्बन्धित खबर