२०८२ वैशाख १७ गते बुधवार / Apr 30 , 2025 , Wednesday
२०८२ वैशाख १७ गते बुधवार
Ads

क्यानडाको निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टी विजयी

मध्यान्ह
२०८२ वैशाख १७ गते ११:४२
क्यानडाको निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टी विजयी

काठमाडौंः मार्क कार्नीको लिबरल पार्टीले क्यानडामा सोमबार भएको संसदीय निर्वाचनमा जितेको छ ।

मार्क कार्नीको लिबरल पार्टीले ४५ औं संघीय चुनावमा अल्पसंख्यक सरकार गठन गर्न पर्याप्त सिट जितेर सत्तामा कब्जा जमाएको छ ।

प्रधानमन्त्री रहने अपेक्षा गरिएका कार्नीले ओटावाको नेपियन राइडिङमा पहिलो पटक संसदमा सिट जित्ने अनुमान गरिएको छ ।

ओटावा नदीको क्युबेक छेउमा रहेको हल–एल्मरको राइडिङमा सभामुख ग्रेग फर्गसले प्रारम्भिक विजय हासिल गरेका छन् । दक्षिणका छिमेकीहरू फेरि एक पटक राम्रो मित्र बन्ने उनको भनाइ छ । एजेन्सी 

ADV

ताजा खबर

सम्बन्धित खबर