२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राजीनामा दिन्न, विश्वासको मत लिन्छु : मुख्यमन्त्री जम्कट्टेल

ADV
मध्यान्ह
२०८१ असार २४ गते १४:२२
राजीनामा दिन्न, विश्वासको मत लिन्छु : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने बताएका छन् । सरकारबाट एमाले बाहिरिएसँगै पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले आफू राजीनामा नदिने बरू चाँडोभन्दा चाँडो विश्वासको मत लिने बताए । 

११० सांसद रहेको बागमतीमा हाल ७ वटा दल छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ जना सांसद छन् । एमालेका २७ जना छन् । बहुमतका लागि ५६ जना चाहिनेमा कांग्रेस-एमाले मिल्दा ६४ जना पुग्छन् ।

हाल सरकारमा नरहेको राप्रपासँग सभामुखबाहेक १२ सीट छ । नेकपा माओवादी केन्द्रको २१ सीट, नेकपा एसको ७, हाम्रो नेपाली पार्टीको २ र नेमकिपाको ३ सीट छ ।

ADVADV

सम्बन्धित खबर

Advertise