२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

माओवादी संसदीय दलको बैठक बस्दै

Nada
२०८१ असार २६ गते ११:३०
Shares
माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ : नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो  । 

ncell

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तय भएको छ । 

नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर