२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राप्रपा संसदीय दलको बैठक बस्दै 

ADV
मध्यान्ह
२०८१ असार २७ गते ११:०९
राप्रपा संसदीय दलको बैठक बस्दै 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक आह्वान गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । 

सरकारमा रहेका नेकपा (एमाले) लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने छन् । प्रतिनिधिसभामा राप्रपाको१४ सिट छ । 

ADVADV

सम्बन्धित खबर

Advertise