२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भिजिट भिसा प्रकरण : माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

Nada
२०८२ जेठ ३० गते १७:०९
Shares
भिजिट भिसा प्रकरण : माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध जनाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने विरोध जनाएन ।

ncell

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संसदमा उठेर विरोध जनाएका हुन् । संसदको कारबाही सुरु गर्ने क्रममा सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

तर रास्वपा र राप्रपाले विरोध जनाइरहँदा संसद अवरोध कायम छ । संसदमा सभामुख घिमिरेले संसदमा बोल्ने वातावरण बनाउन आसन ग्रहण गर्न आग्रह गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर