२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

जसपा नेपालको केन्द्रीय समितिमा २ सय १५ सदस्य मनोनीत (सूचीसहित)

ADV
मध्यान्ह
२०८१ असार २७ गते १२:२१
जसपा नेपालको केन्द्रीय समितिमा २ सय १५ सदस्य मनोनीत (सूचीसहित)

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले २ सय १५ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । महाधिवेशनले उपेन्द्र यादवलाई मात्रै अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो ।

गत जेठ २८, २९ र ३० गते जनकपुरमा भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई केन्द्रीय समिति, पदाधिकारी, कार्यकारिणी-सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरूसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन् । जसपा, नेपालले केन्द्रीय सदस्यको नाम सार्वजनिक भए पनि अन्य पदाधिकारीबारे अझै टुंगो लगाएको छैन ।

सूची हेर्नुहोस् :

 


ADVADV

सम्बन्धित खबर

Advertise